एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

images
  • 98
    SHARES
  • माघ ११, २०७९ बुधबार
    एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
    images

    काठमाडौं 

    नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ । माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टीले जनाएको छ।

     

    बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने एकीकृत समाजवादीकाे सचिवालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend