माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

images
  • 120
    SHARES
  • माघ १२, २०७९ बिहीबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । 

     

    बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend