विराटनगर,माघ १२
विराटनगरका एक व्यवसायीले आर्थिक ऋणको भार थेग्न नसकेर आत्मह*त्या गरेका छन् । विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बैंकको ऋण तिर्न नसकेर आफूले मृत्युवरण गरेको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् ।