चितवनमा साइकलबाट लडेर एक युवकको मृत्यु

images
  • 99
    SHARES
  • माघ १३, २०७९ शुक्रबार
    चितवनमा साइकलबाट लडेर एक युवकको मृत्यु
    images

    चितवन, माघ १३

    चितवनको रत्ननगरमा एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर. ८ बस्ने ४८ वर्षीया सुन बहादुर लोप्चनको साईकलबाट लडेर घटनास्थलमै मृत्यु भएकोे हो । लोप्चन शुक्रबार दिउसो बाघमाराबाट रत्ननगर ८ चित्रसारी जाने क्रममा साइकलबाट लडेर बेहोस भएका थिए । मृतको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

     
     

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend