यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

images
  • 94
    SHARES
  • माघ १४, २०७९ शनिबार
    यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)
    images

    see-exam_p9WyQ0utpm.jpgफाइल तस्बिर

    काठमाण्डाै - यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

    अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ SEE-notice_D9dvd6XVZ8.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend