मन्त्रिपरिषद बैठक बस्दै

images
  • 117
    SHARES
  • माघ १६, २०७९ सोमबार
    मन्त्रिपरिषद बैठक बस्दै
    images

    १६ माघ, काठमाडौं

    मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

    यो नियमित बैठक हो ।

    नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend