राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ

images
  • 133
    SHARES
  • माघ १७, २०७९ मंगलबार
    राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ
    images

    काठमाडौं 

    राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए ।

     

    उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend