महिला लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने

images
  • 64
    SHARES
  • माघ १७, २०७९ मंगलबार
    महिला लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने
    images

    काठमाडौ माघ १७ रबिन दाहाल

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई खल्तीको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । महिला लघुवित्तले खल्ती मार्फत आफ्नो बचत निक्षेप, कर्जाको किस्ता लगायत बिभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना ग्राहक सदस्यहरुले गर्न सक्ने जनाइएको छ । लघुवित्तले देशका ३४ जिल्लामा ७० शाखा मार्फत करिब ७५ हजार सदस्यहरुलाई सेवा दिँदै आएको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend