जाजरकाेटमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

images
  • 100
    SHARES
  • माघ १८, २०७९ बुधबार
    जाजरकाेटमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे
    images

    death_PBnKWDLKuK.jpgप्रतीकात्मक तस्बिर

    जाजरकाेट –

    जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएकाे छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

    मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीकाे ज्यान गएकाे हाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend