यी हुन् कांग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णय

images
  • 92
    SHARES
  • माघ १९, २०७९ बिहीबार
    यी हुन् कांग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णय
    images

    काठमाडौं 

    नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ ।

     

    बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

     

    उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    यस्तै, यही माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको उनले बताए ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend