माधव नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने

images
  • 118
    SHARES
  • माघ २१, २०७९ शनिबार
    माधव नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने
    images

    २१ माघ, काठमाडौं

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।

    केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिए ।

    समूहमा आइतबार विहानसम्म छलफल हुने र समूहको निश्कर्ष पेश गर्ने कार्यतालिका रहेको छ । शनिबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend