एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

images
  • 170
    SHARES
  • माघ २३, २०७९ सोमबार
    एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
    images

    २३ माघ, काठमाडौं

    नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend