काठमाडौं, माघ २३
पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवानले क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाल आएका रिजवानले होटलमा गएर सन्दीपलाइ भेटेका हुन् । पाकिस्तानदेखि आएर भेट्दा सन्दीप खुशी देखिएका थिए ।