नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

images
  • 133
    SHARES
  • माघ २४, २०७९ मंगलबार
    नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
    images

    काठमाडौं,माघ २४

    नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो ।

     
     

    ३ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ । पहिलो खेलमा बंगलादेशसँग ३–१ गोलले पराजित नेपाल दोस्रो खेलमा भुटानमाथि ४–० गोलले विजयी भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend