काठमाडौँ, माघ २५
नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कारवाही गरेको छ।
प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डु (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ।



