सुन चाँदीको भाउ बढ्यो

images
  • 127
    SHARES
  • माघ २६, २०७९ बिहीबार
    सुन चाँदीको भाउ बढ्यो
    images

    काठमाण्डाै -

    सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ।

    हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend