जगातीमा ओभरटेक गर्ने क्रममा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

images
  • 132
    SHARES
  • माघ २८, २०७९ शनिबार
    जगातीमा ओभरटेक गर्ने क्रममा स्कुटर दुर्घटना, चालकको ज्यान गयो
    images

    काठमाण्डाै -

    भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    बा ४ ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटनामा परेको र स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend