काठमाडौं, माघ २९
भ्यालेन्टाइनको अवसरमा भिभोले आकर्षक अफर ल्याएको छ । यहिँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले १५ हजार रूपैयाँको स्टेकेशन जित्ने मौका रहेको कम्पनीले बताएको छ ।
त्यसैगरी ‘वाई २० एस’ अर्को उपहार विकल्प रहेको छ । गुणस्तर र स्टाइलको प्रतिक स्मार्टफोन प्रियजनको लागि उत्कृष्ट उपहार मुल्य जस्को मूल्य २३ हजार ४ सय ९९ रूपैयाँ रहेको छ ।
‘वाई १५ सी’ स्पष्ट तस्वीरका लागि यो प्रियजनका लागि उत्तम उपहार हुनसक्छ र यसको मूल्य १४ हजार ९ हजार ९९ रूपैयाँ रहेको छ ।
‘वाई ५३ एस’ शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन जसको मूल्य ३० हजार ९ हजार ९९ रूपैयाँ रहेको छ ।



