अर्थमन्त्रीले भने : ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन

images
  • 130
    SHARES
  • माघ २९, २०७९ आइतबार
    अर्थमन्त्रीले भने : ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन
    images

    २९ माघ, काठमाडौं

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् ।

    उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।

    बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend