भरतपुरमा भएको अंग्रेजी शब्द लेखन प्रतियोगितामा सेन्ट्रल बोर्डिङ पहिलो

images
  • 97
    SHARES
  • फाल्गुण २, २०७९ मंगलबार
    भरतपुरमा भएको अंग्रेजी शब्द लेखन प्रतियोगितामा सेन्ट्रल बोर्डिङ पहिलो
    images

    चितवन, फागुन २

    भरतपुरमा भएको अन्तर विद्यालय अंग्रेजी शब्द लेखन प्रतियोगितामा सेन्ट्रल बोर्डिङ पहिलो भएको छ ।

     
     

    नारायणी पब्लिक स्कुुल भरतपुुर–११ को आयोजना तथा भरतपुुर ईङ्लिस स्कुुल सोसाइटीको सह–आयोजना रहेको अन्तर बेसस्तरीय अंग्रेजी शब्द लेखन प्रतियोगितामा भृकुुटी बोर्डिङ स्कुुल दोस्रो र पोलार स्टार ईङ्लिस स्कुुल तेस्रो भएका छन् । दुई वटा चरणमा सञ्चालन गरिएको कार्यक्रममा १९ ओटा विद्यालयहरु सहभागी थिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend