शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी दाङमा

images
  • 130
    SHARES
  • फाल्गुण ३, २०७९ बुधबार
    शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी दाङमा
    images

    दाङ 

    राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुगेकी छन । उनलाई भब्य रूपमा स्वागत गरिएको हो । बुधबार बिहान सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गरेकी हुन ।

     

    राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। यादवप्रसाद लामिछानेले स्वागत गरे । विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ आएकी हुन ।

     

    विश्वविद्यालयको १ सय ८ कोठे भवन ५ वर्ष अघि नै निर्माण भएको थियो ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend