काठमाडौं, फागुन ३
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। आज दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।
नेपाल टेलिकमको नेटवर्कमा समय-समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो।