विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मा शान्तिका लागि पशुपतिमा ३ दिने महायज्ञ

images
  • 149
    SHARES
  • फाल्गुण ४, २०७९ बिहीबार
    विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मा शान्तिका लागि पशुपतिमा ३ दिने महायज्ञ
    images

    काठमाडौं, फागुन ४

    विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सुरू गरिएको छ । यती एयरलाइन्स र तारा एयरलाइन्सले पशुपति क्षेत्रमा सञ्चालन गरेको महायज्ञ ३ दिनसम्म सञ्चालन हुनेछ ।

     
    विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो ।
    पछिल्लो समय माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयर एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend