४ फागुन, काठमाडौं
क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ ।
थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।