नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

images
  • 126
    SHARES
  • फाल्गुण ४, २०७९ बिहीबार
    नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु
    images

    ४ फागुन, नुवाकोट

    नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

    त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

    दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend