वीर अस्पतालका निर्देशक बस्नेतको जिम्मेवारी खोसियो

images
  • 148
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    वीर अस्पतालका निर्देशक बस्नेतको जिम्मेवारी खोसियो
    images

    काठमाडौँ

    वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनलाई जिम्मेवारीबाट हटाउँदै नयाँ नियुक्ति गरिएको छ।  

     

    उनको ठाउँमा ट्रमा सेन्टरका पूर्व निर्देशक सन्तेष पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रुपमा मात्रै रहने भएका छन् । 

     

    बस्नेत कांग्रेस निकट मानिन्छन् भने नयाँ निर्देशक पौडेल एमाले निकट मान्छिन् ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend