केन्द्र र प्रदेशस्तरीय अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने

images
  • 94
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    केन्द्र र प्रदेशस्तरीय अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने
    images

    काठमाडौँ

    सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।

     

    यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ ।  संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा  २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।

     

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend