जबरजस्ती करणीको आराे‍पमा एक पुरुष पक्राउ

images
  • 74
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    जबरजस्ती करणीको आराे‍पमा एक पुरुष पक्राउ
    images

    तनहुँ 

    २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आराेपमा शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय  सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

     

    बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    facebook sharing button

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend