काठमाडौं, फागुन ११
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको आज ७२औं जन्मदिन हो ।
त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको अध्यषअध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।
आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो। उनको ७०औं जन्मदिनमा सर्वोच्च अदालतले संसद विघटन पुनस्थार्पना गरेको थियो। ओलीले ७२ औं जन्मदिन मनाइरहँदा सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको छ।



