फागुन १५ गते देशभर सार्वजनिक विदा दिन र लखन थापा मगरलाई विभूति गर्न माग

images
  • 121
    SHARES
  • फाल्गुण १२, २०७९ शुक्रबार
    फागुन १५ गते देशभर सार्वजनिक विदा दिन र लखन थापा मगरलाई विभूति गर्न माग
    images

    बुटवल  फागुन १२

    मगर समुदायले फागुन १५ सार्वजनिक विदा दिन माग गरेको छ ।

    फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।
     

    नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हुन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend