बालुवाटार बैठकमा जुट्यो सहमतिः कांग्रेसको भागमा राष्ट्रपति, व्यक्ति तोक्न बाँकी

images
  • 133
    SHARES
  • फाल्गुण १२, २०७९ शुक्रबार
    बालुवाटार बैठकमा जुट्यो सहमतिः कांग्रेसको भागमा राष्ट्रपति, व्यक्ति तोक्न बाँकी
    images

    काठमाडौँ, फागुन १२

    पुरानो गठबन्धनका चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ ।

     
    बालुवाटारमा बसिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे कांग्रेसलाई दिने सहमति जुटेको हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend