२४ माघ, काठमाडौं बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने
काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक
माघ २३- जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । यहाँस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका
माघ २३- सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ
माघ २३- धुर्मुससुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय
माघ २३- भरतपुर महानगरपालिका भित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व
दमौली तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको
नवलपुर,माघ २३ पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका
काठमाण्डाै बितेका ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र
मुग्लिन इच्छाकामना गाउँपालिका–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर (प्राविधिक) भरत गुरुङका अनुसार पुरानो
२२ माघ, काठमाडौं बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले
भरतपुर । तनहुँ जिल्ला देवघाट गाउँपालिका वडा नं–५ मा पाँच करोडको लागतमा श्रीकृष्ण प्रणामी मन्दिरको निर्माण कार्य भइरहेको छ । निर्माणको काम ९० प्रतिशत पूरा भएको
२२ माघ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय
२२ माघ, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९
काठमाण्डाै सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख
२२ माघ, सुर्खेत मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
२२ माघ, काठमाडौं जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका
माघ २२- नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका
माघ २२- बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतना जरुरी रहेको बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार मोरङको टंकीसिनुवारीमा विराट क्यान्सर इन्स्टिच्युटले
त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली डाक्टरको टोलीबाटै कलेजो प्रत्यारोपण सफल भएपछि चिकित्सा क्षेत्रमा नयाँ उत्साह थपिएको छ । अस्पतालमा केही दिनअघि कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह
चितवन,माघ २२- चितवनको रत्ननगर नगरपालिका ६ सौराहास्थित हात्ती चोकमा गयराती हाइलक्स गाडी दुर्घटनामा परेको छ । हात्तीचोकबाट गैडाचोकतर्फ जाँदै गरेको बिएसी ९००६ नम्वरको हाइलक्स गाडी राती
निरुता विक चितवन, माघ २२ भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन गर्ने मिति नजिकिएसँगै नारायणी नदी किनारलाई सिङ्गार्ने काम तीव्र पारिएको छ । भरतपुर महानगरपालिकाले आगामी फागुन १८
काठमाडौं, माघ २२ सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अबरोध भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै