यूएईलाई पछि पार्दै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा उक्लियाे

images
  • 161
    SHARES
  • फाल्गुण २२, २०७९ सोमबार
    यूएईलाई पछि पार्दै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा उक्लियाे
    images

    तस्बिर : क्यान

    काठमाण्डाै – नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे छ ।

    आज साेमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएकाे खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे हाे । नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयाे । 

    यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायाे । 

    यस्ताे छ तालिका–

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend