कांग्रेस उम्मेदवारलाई करिब ५०० मतको अग्रता व्यास नगरपलिकामा

images
  • 274
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    कांग्रेस उम्मेदवारलाई करिब ५०० मतको अग्रता व्यास नगरपलिकामा
    images

    ८ जेठ, दमौली 

    तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले करिब ५०० मतको अग्रता लिएका छन् ।

    dfdf.jpg

    २६ हजार ९१७ मत गणना हुदा न्यौपानेले ११ हजार २४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत पाएका छन् । अब करिब तीन हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend