मधेस केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

images
  • 328
    SHARES
  • आषाढ २३, २०८२ सोमबार
    मधेस केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक
    images

    काठमाडौं 

    मधेस केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भोलि दिउँसो २ बजे शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा बस्ने गरी बैठक बोलाइएको मोर्चाका नेता केशव झाले बताए ।

    उनका अनुसार बैठकमा रुपन्देहीको उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार अघि सार्ने गरी छलफल अघि बढाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend