नीति तथा कार्यक्रम पारित गरिने प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

images
  • 298
    SHARES
  • जेठ १४, २०७९ शनिबार
    नीति तथा कार्यक्रम पारित गरिने प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
    images

    काठमाडौं 

    प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

    fdgfd.jpg

    सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि शनिबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन ।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ । राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

    नीति कार्यक्रम पारित भएपछि आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend