कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ नेपाल

images
  • 158
    SHARES
  • बैशाख १४, २०८० बिहीबार
    कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ नेपाल
    images

    काठमाडौं ।

    नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

    टियु क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend