सहिद स्मारक ए डिभिजन लिगमा मनाङ र संकटाको बराबरी

images
  • 213
    SHARES
  • जेठ ४, २०८० बिहीबार
    सहिद स्मारक ए डिभिजन लिगमा मनाङ र संकटाको बराबरी
    images

    काठमाडाैं ।

    सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।

     

    यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । मनाङ सातौं स्थानमा उक्लिएको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ । संकटा आठौं स्थानमा उक्लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend