महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले हैटीलाई १–० गोलले हरायो

images
  • 248
    SHARES
  • श्रावण ६, २०८० शनिबार
    महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले हैटीलाई  १–० गोलले हरायो
    images

     

    फिफा महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले हैटीलाई हराएको छ ।

    अष्ट्रेलियाको ब्रिस्वेनमा भएको खेलमा इङ्ल्यान्डले हैटीलाई १–० गोलले हरायो ।

    इङ्ल्यान्डका लागि जार्जिया स्टानवेले पेनाल्टीमा गोल गरिन् । समूह 'डी' मा रहेको इङ्ल्यान्डले जितसँगै ३ अङ्क जोड्न सफल भएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend