नेपाल विरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाए

images
  • 323
    SHARES
  • भाद्र १३, २०८० बुधबार
    नेपाल विरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाए
    images

    काठमाडौँ, भदौ १३

    एसिया कप किक्रेटमा पाकिस्तानका कप्तान बाबर आजमले नेपाल विरुद्ध शतक प्रहार गरेका छन। पाकिस्तानको मुल्तानमा जारी यो खेलमा नेपाल विरुद्ध टस जितेर घरेलु टोलीले पहिला ब्याटिङ रोजेको हो।

    बाबर आजमले ११० बलमा १० चौक्कासंगै १०१ रन बनाएका हुन । ताजास्थीतीमा पाकिस्तानले ४२ ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको छ । पाकिस्तानका बाबर आजमलाई इप्तीखर अहमदले ५१ रन बनाएर साथ दिइरहेका छन । नेपालका करन केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए भने कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले एक एक जनालाई रन आउट गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend