पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य

images
  • 382
    SHARES
  • भाद्र १३, २०८० बुधबार
    पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य
    images

    काठमाण्डाै 

    एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।

    मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिखर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए ।

    बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend