लियो क्लबको संयुक्त आयोजनामा देवघाट गाउँपालिका प्राङ्गणमा संविधान दिवसका दिन दिप प्रज्वलन

images
  • 587
    SHARES
  • आश्विन ३, २०८० बुधबार
    लियो क्लबको संयुक्त आयोजनामा देवघाट गाउँपालिका प्राङ्गणमा संविधान दिवसका दिन दिप प्रज्वलन
    images
    प्रतिमा खत्री
    तनहुँ,
     
    लियो क्लव अफ देवघाट चैतारी र लियो क्लव अफ चितवन माउन्ट एभरेस्ट को संयुक्त आयोजनामा देवघाट गाउँपालिका प्राङ्गढमा ९ औ संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम ‌सम्पन्न। सो कार्यक्रमका प्रमुख उतिथी देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले लियो क्लव देवघाटकै जोस जाँगर भएको युवाहरुको क्लव रहेको बताउदै बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समेत बताए।
     
    कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिकाका कार्यक्रम शाखा अधिकृत किष्णराज पन्त,विशिष्ट अतिथि लियो जिल्ला परिषद ३२५ का रिजन २ का क्लस्टर चिफ लियो आत्माराम पाण्डे,अतिथि लियो जिल्ला परिषद ३२५ आरका क्लस्टर चिफ सन्तोष श्रेष्ठ, अतिथि पालिका पशु पंछी विभाग शाखा प्रमुख दीपक सिंह धामी, लियो क्लव अफ देवघाट चौतारीका प्रथम उपाध्यक्ष लियो सुशम गुरुङ्ग, देवघाट गाउँपालिका अमिन संगम बगाले, लियो आशिष कार्की र लियो मनिषा सापकोटा लगायतको उपस्थिति थियो
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend