एमालेको दशौ महाधिवेशनका लागि इच्छाकामनाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिए (सूचि सहित)

images
  • 184
    SHARES
  • कार्तिक २८, २०७८ आइतबार
    एमालेको दशौ महाधिवेशनका लागि इच्छाकामनाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिए (सूचि सहित)
    images

    चितवन, २८ कात्तिक । नेकपा एमालेको दशौ महाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो ।

    1.jpg

    कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । महाधिवेशनका लागि इच्छाकामना गाउँपालिकाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिएका छन्। महाधिवेशन प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर १

    खुलातर्फ
    जेएन थपलिया
    दावा लामा
    झगरु चौधरी
    प्रकाश खनाल (शैलेस)
    नारायण वन
    यादव पाठक
    कमल पाठक

    महिला
    प्रभा वराल
    सुनिमाया चोपाङ
    विमला दवाडी

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ खुला

    कृष्णभक्त पोखरेल
    विजय सुवेदी
    बाबुराम खरेल
    टिका रिजाल
    तेजेन्द्र बहादुर खड्का
    पुरुषोत्तम न्यौपाने

    महिला

    सुर्यवदना हमाल
    शान्ती अधिकारी
    माया सिलवाल

    प्रतिनिधि सभा क्षेत्र नम्बर ३ खुला

    हरिप्रसाद सापकोटा
    रामप्रसाद न्यौपाने
    कृष्ण प्रसाद भुर्तेल
    विष्णुहरी तिमिल्सेना
    प्रकाश ढुंगाना
    पार्वती रावल
    सरस्वती विष्ट

    दलिततर्फ
    शिव कुमारी गोतामे
    श्यामलाल विक

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend