देवघाटका सुभासले ल्याए ‘दशैं आयो तिहारै’ गित

images
  • 523
    SHARES
  • कार्तिक १, २०८० बुधबार
    देवघाटका सुभासले ल्याए ‘दशैं आयो तिहारै’ गित
    images

    दमौली, असोज ३०

    देवघाटका युवा गायक सुभास तिमिल्सेनाले दशैंको अवसर पारेर ‘दशैं आयो तिहारै’ गित ल्याएका छन् । गायिका गिता पाण्डेसँगको सहकार्यमा सुभाषले नेपालीहरुको महान चाड दशैं र तिहारको अवसरमा दशैं तिहारको महत्व झल्काउने गित बजारमा ल्याएका हुन् ।

    उक्त गितको भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन् । देवघाट–५ का भवानी तिम्सिनाका छोरा सुभासले नेपाली गित संगित क्षेत्रमा पाइला अगाडी बढाउँदैछन् । उनले हालसम्म ८ वटा गीत बजारमा ल्याईसकेका छन् ।

    Devghat Online

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend