सोमपालको शानदार रन आउट

images
  • 290
    SHARES
  • कार्तिक १७, २०८० शुक्रबार
    सोमपालको शानदार रन आउट
    images

    काठमाडौं,कात्तिक १७

    आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले पहिलो विकेट गुमाएको छ।

    यूएईले २९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे। आफैले गरेको बलिङमा सोमपालले रन आउट गरेका हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend