मूलपानीमा क्रिकेटकाे 'क्रेज'

images
  • 273
    SHARES
  • कार्तिक १७, २०८० शुक्रबार
    मूलपानीमा क्रिकेटकाे 'क्रेज'
    images

    काठमाण्डाै 

    यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ ।

    आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे ।  नेपाल र यूएईकाे छनाेटकाे सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थककाे उपस्थिति रहेकाे थियाे । 

    नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend