प्रतिमा खत्री
, तनहुँ
नेछेन थार्वालिङ बैद्ध गुम्बामा विविध पुजा गरी ल्होसार पर्ब मानिएको छ। ल्होसारको बेलामा धार्मिक हिसाबले वर्ग परिवर्तन हुने यो ल्होसारमा बिरालो वर्गलाई बिधाई गरी गडुर वर्गलाई स्वागत गरीएको गुम्बाका माला गुरु हावन लामा पेम्बा गुरुङले बताएको थिए । साथै बिभिन्न वर्गको ग्रह शान्तिका लागि गुम्बामा बिबिध पुजा गरी गुम्बा बाट लुङता (तोरण) कालीगण्डकी नदि पार गरी ग्रह शान्ति हुन् समेत गुरुङले बताउनु भएको थियो।

देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा। उपाध्यक्ष भुवन सिं गुरुङ नेछेनथार्वालिङ्ग बौद्ध गुम्बा अध्यक्ष आशा गुरुङ देवपुर टोलबिकास समितिका सुकु गुरुङ देवपुर युवा क्लबका बिक्रम गुरुङ लगाएतको उपस्थिति
Enter



