काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् ।
आज विहान खुमलटारस्थित निजी निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवैजना बिच काठमाडौं महानगरको विकासमा केन्द्रित भएर कुराकानी भएको हो ।



