एसीसी क्रिकेट प्रतियोगितामा नेपाल मलेसियासँग ४ विकेटले पराजित

images
  • 223
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    एसीसी क्रिकेट प्रतियोगितामा नेपाल मलेसियासँग ४ विकेटले पराजित
    images

    काठमाडौँ

    एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend