क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुम्यो

images
  • 179
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुम्यो
    images

    काठमाडौं, फागुन ६

    क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुमेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए टीमले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर ७२ रन बनाएको छ ।

    नेपालका मायन यादव ३५, विनोद भण्डारी ५ र अर्जुन कुमाल ४ रन बनाएर आउट भए । सन्दीप जोरा ८ र रसिद खान १० रन बनाएर क्रिजमा छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend